एनआरएनए विशेष महाधिवेशनका निर्णयहरु

लण्डन । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको विशेष महाधिवेशनबाट संघको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीको प्रमुख आतिथ्यता, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता, प्रमुख संरक्षक डा शेष घले, पूर्व अध्यक्ष एवं अन्य संरक्षकहरु … Continue reading एनआरएनए विशेष महाधिवेशनका निर्णयहरु